बेष्ट फाइनान्सको शेयर बिक्रीमा « Khabarhub

बेष्ट फाइनान्सको शेयर बिक्रीमा


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेष्ट फाइनान्सको शेयर बिक्रीमा खुला गरेको छ । फाइनान्सले ५ लाख ३५ हजार बढी कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

शेयर खरिदका लागि संस्थापक शेयर धनीहरूले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा दिन सकिनेछ।

कम्पनीले विभिन्न संस्थापक शेयर धनीहरूका नाममा रहेको ५ लाख ३५ हजार ९२७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको शेयरमा हाललाई कम्पनीका संस्थापक सेयर धनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयर धनीहरूबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ८ : ५६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार