भृकुटीमण्डपमा एमालेको ‘युथ सेलिब्रेसन’ (तस्बिरहरू) « Khabarhub

भृकुटीमण्डपमा एमालेको ‘युथ सेलिब्रेसन’ (तस्बिरहरू)


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेकपा एमालेले काठमाडौंमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’ मा सहभागी आउने क्रम जारी रहेको छ । 

लोकतन्त्र दिवसको अवसर पारेर एमालेले ४० वर्ष मुनिका युवालाई जम्मा पारेर कार्यक्रम आयोजना गरेको हो । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष कार्यक्रम गर्न लागेको जनाएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी ओली र ४० वर्ष मुनिका युवा नेताले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा करिब एक लाख युवा उतार्ने एमालेको दाबी छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १२ : ०५ बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।