सुनसरीमा गोली चल्यो, एक जना घाइते « Khabarhub

सुनसरीमा गोली चल्यो, एक जना घाइते


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

विराटनगर –सुनसरीको बराहक्षेत्रमा गोली चलेको छ ।

शनिबार बेलुका करिब ८ बजे बराहक्षेत्र नगरपालिका–३ मा कालिन्द्र सामुदायिक बन क्षेत्रमा गाँजा कारोबारी नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको हो ।

प्रहरीले तीन राउण्ड गोली चलाएको बताइएको छ । गोली लागेर एक जना घाइते भएका छन् । हक्षेत्र नगरपालिका – ३ का ५५ वर्षीय रामप्रसाद लिम्बू घाइते भएको प्रहरीले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको छ ।

शंकास्पद व्यक्तिलाई रोक्न खोज्दा प्रहरीमाथि खुकुरी प्रहार गर्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १० : २७ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार