मोदीलाई २६ औँ अन्तर्राष्ट्रिय सम्मान, ब्रजिलले दियो सर्वोच्च समान « Khabarhub

मोदीलाई २६ औँ अन्तर्राष्ट्रिय सम्मान, ब्रजिलले दियो सर्वोच्च समान


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै चर्चित नेतामा गनिएका छन् । उनलाई अन्तर्राष्ट्रिय स्तरमा निरन्तर सम्मान गरिरहँदा उनी विश्वकै सर्वाधिक चर्चित नेतामा गनिएका हुन् ।

उनी सन् २०१४ मा प्रधानमन्त्री बनेदेखि ११ वर्षभित्रको अवधिमा उनलाई २६ देशले उक्त देशको सर्वोच्च सम्मान प्रदान गरिसकेका छन् ।

मोदीलाई पछिल्लो सम्मान ब्रजिलबाट मिलेको हो । ब्रजिल भ्रमणका क्रममा मोदीलाई ब्रजिलियन राष्ट्रपति लुला दा सिल्भाले देशकै सर्वोच्च सम्मान प्रदान गरे ।

उनले उक्त पाएपछि आफूमात्र नभई एक अर्ब ४० करोड भारतीय सम्मानित भएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १० : २६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल