नायिका गरिमा शर्मा अमेरिकामा, नेपालमा इन्गेजमेन्टको हल्ला चलेपछि गरिन् खण्डन « Khabarhub

नायिका गरिमा शर्मा अमेरिकामा, नेपालमा इन्गेजमेन्टको हल्ला चलेपछि गरिन् खण्डन


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कलाकारहरूबारे विभिन्न हल्लाहरु समयसमयमा आइरहन्छन्। कलाकार विभिन्न हल्लाको शिकार पनि भइरहेकै हुन्छन्। यसपटक त्यस्तै भएको छ। नायिका गरिमा शर्मालाई। हाल अमेरिकामा रहेकी उनको नेपालमा भने विवाहको लागि इन्गेजमेन्ट भइसकेको हल्ला फैलियो।

यो हल्ला मात्र भएको र यसमा केही सत्यता नरहेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत हल्लाहरू गलत भएको बताएकी हुन्।

उनले व्यंग्य गर्दै आफू अहिले अमेरिकामा रहेको र नेपालमा इन्गेजमेन्ट भइसकेछ विवाह भने नेपाल फर्केर गरौँला है भनेकी छन्।

‘आफूयता अमेरिकामा छु, नेपालमा मेरो इन्गेजमेन्ट भइसकेछ। बिहे चाहिँ म नेपाल फर्केपछि गरौँला है। अब के भन्नु झुटा समाचारले सधैँ निराश बनाउँछ’ उनले भनेकी छन्।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १० : ३८ बजे

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल