अर्थसंक्षेप : वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम आयात, बढ्यो १११ कम्पनीको सेयर मूल्य र ऊर्जा क्षेत्रमा चीनको नयाँ योजना « Khabarhub

अर्थसंक्षेप : वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम आयात, बढ्यो १११ कम्पनीको सेयर मूल्य र ऊर्जा क्षेत्रमा चीनको नयाँ योजना


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से १.३७ अंकले बढेर २५८५.८७ बिन्दुमा पुगेको हो ।

बुधबार नेप्से झिनो अंकले बढ्दा कारोबार भएका मध्ये १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै, आज १४२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज इन्फिनिटी लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने ग्रामीण विकास लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेछ कारोबार ?

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट सो अवधिमा ३० अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताए ।

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

क्यानाडामा उत्पादन र सेवा क्षेत्रमा गिरावट

क्यानाडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन अक्टोबर महिनामा शून्य दशमलव तीन प्रतिशतले घटेको छ। यसले सेप्टेम्बरमा भएको शून्य दशमलव दुई प्रतिशतको वृद्धिलाई उल्ट्याएको क्यानाडाको राष्ट्रिय तथ्यांक निकायले जनाएको छ।

तथ्यांक निकायका अनुसार वस्तु उत्पादन गर्ने र सेवा प्रदान गर्ने दुवै क्षेत्र संकुचित हुँदा कुल उत्पादनमा गिरावट आएको हो। अक्टोबरमा कुल २० मध्ये ११ औद्योगिक क्षेत्र संकुचित भएका छन्।

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

युक्रेनमा विद्युत् संरचना क्षतिग्रस्त, आणविक केन्द्रहरू प्रभावित

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : ०१ बजे

इरानमाथि ठूलो हमला गर्ने मुडमा ट्रम्प, एक सातासम्म लम्बिन सक्छ युद्ध

काठमाडौं– अमेरिकाले मध्यपूर्वमा तीव्र गतिमा सेना, सैन्य उपकरण र हातहतियार

कास्कीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

कास्की– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा

विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा आज वेस्ट

कालीगण्डकी लोकमार्ग : लमाए खोला पुल निर्माण आठ वर्षमा पूरा

पर्वत– उत्तर–दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा

म्याग्दी नदीमाथि झोलङ्गे पुल निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नम्बर– ४ को