विश्वकप छनोटमा इंग्ल्यान्डको जित « Khabarhub

विश्वकप छनोटमा इंग्ल्यान्डको जित


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली राष्ट्रको विश्व कप छनोट खेलको सोमबार राति भएको समूह केको खेलमा इंग्ल्यान्डले लाट्भियालाई ३-० ले हराएको छ।

पहिलो हाफमा नै रिस जेम्सले २० यार्डबाट घुमाउरो फ्रिकिक प्रहार गर्दै शानदार गोल गरे। ६८ औँ मिनेटमा डेकलन राइसको पासमा कप्तान हेरी केनले गोल गरे। इंग्ल्यान्डका लागि खेलिएका १०५ औँ खेलमा उनको सो ७१ औँ गोल हो। इबरेजी इजेले ७६ औँ मिनेटमा गोल गरे।

समूह ‘के’ कै अर्को खेलमा अल्बानियाले एन्डोरालाई ३-० ले हरायो। समूह ‘एच’मा बोस्निया हर्ज गोभिनाले साइप्रसलाई २-१ ले तथा रोमानियाले सान मारिनोलाई ५-१ ले हराए।

समूह ‘जी’मा लिथुवानिया र फिनल्यान्डको खेल २-२ गोलको बराबरी भयो। यसैगरी, पोल्यान्डले माल्टालाई २-० ले हरायो।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ८ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै