बालेनको चुनौती- गलत भए मलाई जेल हाल सरकार « Khabarhub

बालेनको चुनौती- गलत भए मलाई जेल हाल सरकार


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूलाई जेल हाल्न सरकारलाई चुनौती दिएका छन्। उनले भ्रष्टाचारीलाई सरकारले नै बचाएको आरोप लगाउँदै आफूले उठाएका विषय वस्तु गलत भए जेल हाल्न चुनौती दिएका हुन्।

उनले सामाजिक सञ्जालमा प्रमाण सार्वजनिक गर्दै  ‘यति धेरै कानुन मिच्ने भ्रस्टाचारिलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने माथिको कुरा गलत भए मलाई जेल हाल ।’ उनले लेखेका छन् । 

उनले महानगरको २८ स्थानमा निर्माणाधीन काठमाडौँ टावर परियोजनाबारे विभिन्न आदेश सार्वजनिक समेत गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १२ : २७ बजे

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा

युद्ध अन्त्य नै प्रमुख सर्त : इरान

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित