कुलमानलाई बर्खास्त गरेको विरोधमा रास्वपा पनि सडकमा  « Khabarhub

कुलमानलाई बर्खास्त गरेको विरोधमा रास्वपा पनि सडकमा 


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि मिसिएको छ । नागरिक समाजले गरेको आन्दोलनमा रास्वपा सांसदहरू पनि मिसिएका हुन् । 

नयाँ बानेश्वरमा भएको प्रदर्शनमा रास्वपा सांसद सुमना श्रेष्ठ पुगिसकेकी छन् । उनी नागरिक समाजको आन्दोलनमा मिसिएकी हुन् । यस्तै सांसद गणेश पराजुली पनि आन्दोलनमा समर्थन जनाउन जाँदै गरेको खबरहबलाई बताए । 

‘हामी पनि नागरिक समाजको आन्दोलनमा समर्थन जनाउन जाँदै छौँ ।’ पराजुलीले खबरहबलाई भने, ‘सुमना मान्य र अन्य नेताहरू पुगिसक्नु भएको छ ।’ 

घिसिङलाई सरकारले सोमबार बर्खास्त गर्ने निर्णय गरेको थियो । यसको विरोधमा अहिले सडकमा विभिन्न दलका भातृ सङ्गठनहरू आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ३ : २५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार