हुन्डाईद्वारा क्रेटा ईभी र नेपालमै बनेको क्रेटा आईसीई कार सार्वजनिक « Khabarhub

हुन्डाईद्वारा क्रेटा ईभी र नेपालमै बनेको क्रेटा आईसीई कार सार्वजनिक


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लक्ष्मी इन्टरकन्टिनेन्टल प्राली हुन्डाई गाडीको आधिकारिक वितरक, हुन्डाईले क्रेटा  ईभी र क्रेटा आईसीई (मेड इन नेपाल) को सार्वजनिक गरेको छ । 

‘आफ्नो भविष्य छान्नुहोस्’ को थिमसहित, हुन्डाईले यी दुई  मोडलका गाडी सार्वजनिक गरेको हो । 

क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार रुपैयाँ र क्रेटा आईसीई (मेड इन नेपाल) को प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार राखिएको कम्पनीले जनाएको छ । 

२०२५ मा आयात गरिने आईसीई मोडलको मूल्यमा तुलना गर्दा ९ लाख रुपैयाँसम्म कम रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते यङको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ५ : ०२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु