हुन्डाईद्वारा क्रेटा ईभी र नेपालमै बनेको क्रेटा आईसीई कार सार्वजनिक « Khabarhub

हुन्डाईद्वारा क्रेटा ईभी र नेपालमै बनेको क्रेटा आईसीई कार सार्वजनिक


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लक्ष्मी इन्टरकन्टिनेन्टल प्राली हुन्डाई गाडीको आधिकारिक वितरक, हुन्डाईले क्रेटा  ईभी र क्रेटा आईसीई (मेड इन नेपाल) को सार्वजनिक गरेको छ । 

‘आफ्नो भविष्य छान्नुहोस्’ को थिमसहित, हुन्डाईले यी दुई  मोडलका गाडी सार्वजनिक गरेको हो । 

क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार रुपैयाँ र क्रेटा आईसीई (मेड इन नेपाल) को प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार राखिएको कम्पनीले जनाएको छ । 

२०२५ मा आयात गरिने आईसीई मोडलको मूल्यमा तुलना गर्दा ९ लाख रुपैयाँसम्म कम रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते यङको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ५ : ०२ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका