बारपाकः गैह्रागाउँका दलित परिवार अझै अस्थायी टहरामा « Khabarhub

बारपाकः गैह्रागाउँका दलित परिवार अझै अस्थायी टहरामा


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गोरखाः गोरखा भूकम्पको इपिसेन्टर बारपाकको दलित बस्तीका केही भूकम्पपीडित अझै अस्थायी टहरामा बस्न बाध्य भएका छन् ।
भूकम्पले क्षति पुर्‍याएका अधिकांश निजी आवास, सरकारी तथा गैह्रसरकारी कार्यालय एवं पुरातात्विक भवन पुनःनिर्माणको काम सम्पन्न भइसके पनि घर बनाउन जग्गा नपाउँदा भूकम्पको १० वर्षसम्म पनि दलित समुदाय अस्थायी टहरामा बस्न बाध्य भएको बारपाक सुलिकोट–१, की वडासदस्य लक्ष्मी विकले बताइन् ।

‘साबिकको बस्ती जोखिमयुक्त छ, त्यहाँ घर बनाएर बस्न मिल्ने अवस्था छैन’, उनले भनिन्, ‘गैह्रागाउँमा १५ दलित परिवारले घर बनाउन नपाएको विकको भनाइ छ । उनीहरू अहिले सरकारी जग्गामा अस्थायी टहरामा बस्दै आएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : ३६ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा