इटालीमा पाकिस्तानी मूलका मान्छेले चलाएको आपराधिक सञ्जाल ध्वस्त « Khabarhub

इटालीमा पाकिस्तानी मूलका मान्छेले चलाएको आपराधिक सञ्जाल ध्वस्त


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटालियन प्रहरीले पाकिस्तानी मूलका व्यक्तिहरुले चलाएको आपराधिक सञ्जाल ध्वस्त पारेका छन् । उनीहरुले दक्षिण एशियाबाट युरोपतर्फ मानिसहरुलाई तस्करी गर्दै आएका थिए ।

उनीहरुले ‘बाल्कन रुट’ भनिने मार्गबाट आप्रवासीलाई युरोपेली युनियनमा प्रवेश गराउँदै आएको जनाइएको छ । उक्त आपराधिक गिरोहमा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ । उनीहरुमाथि मानव तस्करी, हिंसा, अपहरण, चन्दा अशुली र डकैतीको आरोप लगाइएको छ ।

इटालीको केन्द्रिय कारवाही सेवा र ट्रिएस्तका सुरक्षाकर्मीले स्लोभेनिया, क्रोएशिया र बोस्नियाका प्रहरीसँगको सहकार्यमा उक्त गिरोहविरुद्ध कारवाही चलाएका थिए । पछिल्लो समय दक्षिण एशियाबाट युरोपमा मानव तस्करीको घटना बढ्दै गएको अवस्थामा इटालीमा यस्तो कारवाही सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ९ : १६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार