सुर्खेतमा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु « Khabarhub

सुर्खेतमा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतमा शुक्रबार करेन्ट लागेर श्रीमान र श्रीमतीको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा विद्युतको करेन्ट श्रीमान र श्रीमतीको मृत्यु भएको हो । 

घरमै घाँस काट्ने विद्युतीय मेसिन चलाउने क्रममा करेन्ट लाग्दा ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीय श्रीमती धनकुमारी उपाध्याय गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि प्रदेश अस्पताल काला गाउँ सुर्खेत लगिएको थियो ।

उपचारका क्रममा बिहान दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी मोहनजंग बुढथापाले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : २२ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन