‘नाडा अटो शो’मा १ लाख ६० हजार बढीले गरे अवलोकन  « Khabarhub

‘नाडा अटो शो’मा १ लाख ६० हजार बढीले गरे अवलोकन 


९ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो शो–२०२५ आइतबार सम्पन्न भएको छ ।

नाडाले दिएको जानकारी अनुसार ६ दिनको अवधिमा १ लाख ६० हजार बढीले अवलोकन गरेका थिए ।

नाडाका अध्यक्ष करण चौधरीले यसपालिको नाडा अटो शो ऐतिहासिक र स्मरणीय समेत रहेको बताए ।

य‍ो वर्ष उड्ने कार र रोबोटजस्ता आधुनिक सवारीहरूकाे पहिलोपटक प्रदर्शन गरिएको अध्यक्ष चौधरीको भनाइ छ ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ११ : १५ बजे

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को