जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह « Khabarhub

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र खरखजाना फेला परेमा आगामी असोज मसान्तभित्र नजिकैको सुरक्षा निकायमा बुझाउन आग्रह गरेको छ।

मन्त्रालयले २०८२ भदौ २३ र २४ गते काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा प्रदर्शनका क्रममा सुरक्षा निकायबाट हराएका सामग्री फेला पारेका व्यक्तिलाई तोकिएको समयभित्र बुझाए वा जानकारी गराएमा सम्मान गरिने जनाएको छ।

यस्तै, असोज मसान्तपछि ती हातहतियार वा खरखजाना कसैसँग फेला परे कानून बमोजिम कडा कारबाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १० : २२ बजे

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई