अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन् « Khabarhub

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र कुलमान घिसिङ केही समयपछि एकै ठाउँमा आउने दाबी गरेका छन्।

विगठित प्रतिनिधि सभामा स्वतन्त्र सांसद सिंहले काठमाडौं महानगरपालिकाका मेयर साह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री घिसिङ एकै ठाउँमा आउने दाबी गरेका हुन्।

काठमाडौं महानगरपालिकाका मेयरसँग ललितपुरमा भएको संवादपछि बाहिरिएका उनले पुराना दलको भ्रष्टाचार र कुरीति अन्त्य गर्न नयाँ मिल्नुको विकल्प नभएको बताए ।

‘पुराना दलले गरिरहेको भ्रष्टाचार र देशमा ल्याएको अस्थिरतालाई अन्त्य गर्न बालेन, कुलमान र रवि एक ठाउँमा आउनुहुन्छ’, सिंहले सञ्चारकर्मीसँग भने, ‘सबै वैकल्पिक शक्तिहरू सहकार्य गरेर जाने विषयमा कुरा सकारात्मक छ।’

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ६ : २६ बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते