विश्वकप छनोटमा नर्वेको उत्कृष्ट सुरुवात « Khabarhub

विश्वकप छनोटमा नर्वेको उत्कृष्ट सुरुवात


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली महादेशको विश्वकपमा छनोटमा नर्वेले उत्कृष्ट सुरुवात गरेको छ। समूह आइमा लगातार दोस्रो जित हात पार्ने क्रममा नर्वेले इजरायललाई मंगलबार राति भएको खेलमा ४-२ ले हरायो।

नर्वेका लागि डेभिड मोलर उल्फ, अलेक्जेन्डर सोर्लाथ, क्रिस्टोफर अजर र एर्लिङ हलान्डले गोल गरे।

इजरायलका लागि मोहम्मद अबु फानी र डोर टुगेमानले गोल गरे। समूह आइकै अर्को खेलमा इस्टोनेसियाले माल्डोभामाथि ३-२ को सफलता पायो।

समूह जेको खेलमा काजकिस्तानले लिचेस्टाइन माथि २-० को सफलता पायो। वेल्स भने उत्तरी मेसोडोनियासँग १-१ गोलको बराबरीमा रोकियो।

समूह एलको खेलमा मोन्टेनेग्रोले फारो आयज्लइान्ड माथि १-० को सफलता पायो। चेक गणतन्त्रले जिब्राल्टरलाई ४-० ले हरायो।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ८ : १६ बजे

पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो

झापा– पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को

कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्य श्यामकुमारले गर्ने

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु

बैतडीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बैतडी– बैतडीको जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जीप दुर्घटना

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ