शिक्षकको आन्दोलन २५ औँ दिनमा (तस्बिरहरू) « Khabarhub

शिक्षकको आन्दोलन २५ औँ दिनमा (तस्बिरहरू)


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासङ्घले सरकारसँगको वार्तासँगै आन्दोलनलाई पनि निरन्तरता दिएको छ । 

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासङ्घले शनिबार २५ औं दिन पनि आन्दोलन जारी राखेको हो । शनिबार सरकारसँग भएको वार्ता निष्कर्षविहीन भएपछि महासङ्घले आन्दोलनलाई निरन्तरता दिएको हो ।

आफूहरूको माग पुरा हुने अवस्था नबनेसम्म आन्दोलन जारी रहने महासङ्घले स्पष्ट पारेको छ । शनिबार काठमाडौंको बिजुलीबजारमा आन्दोलनका लागि आएका शिक्षकहरूले शिक्षकको माग पुरा गर, विद्यालय शिक्षा ऐन जारी गर लगायतका नारा लगाएका थिए । 

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : ५० बजे

कच्चा तेल र ऋणपत्रको प्रतिफल बढ्दा भारतबाट विदेशी पुँजी बाहिरियो

एजेन्सी– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन गरिएको ढिलाइप्रति श्रम संस्कृतिको आपत्ति

काठमाडौं–  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।