काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् ।
मन्त्री बालानन्द शर्माले गरेँ मन्त्रालयमा आजै पद बहाली गरेका छन् ।
बालानन्द शर्मा नेपाली सेनाका पूर्व रथी हुन् । शर्मा माओवादी लडाकुलाई शान्ति प्रक्रियामा आएपछि सेनामा समायोजन गर्ने विशेष समिति सचिवालयका संयोजक थिए ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी






















प्रतिक्रिया