घण्टीघरमै पुगेर अमरेश सिंहले गरे रविको पक्षमा हस्ताक्षर « Khabarhub

घण्टीघरमै पुगेर अमरेश सिंहले गरे रविको पक्षमा हस्ताक्षर


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सहकारी ठगी प्रकरणमा मुछिएर भैरहवा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् ।

सर्वोच्च अदालतलेसमेत तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष नदेखिएको भन्दै थुनामै राख्द दिएको अवस्थामा स्वतन्त्र सांसद सिंहले रविको पक्षमा हस्ताक्षर गरेका हुन् ।

उनले बनस्थलीस्थित घण्टीघरमा पुगेर ठूला दलहरूले ३० वर्षदेखि शासन गरेर नेपाललाई ऋण मात्रै बोकाएको आरोपसमेत लगाएका छन्

उनले रवि लामिछाने राजनीतिमा आएको तीन वर्ष मात्रै भएको बताए । अहिले जताततै भ्रष्टाचारमात्रै रहेको बताउँदै सिंहले नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी खरिदको भ्रष्टाचारबारे छानबिन नभएको गुनासो गरेका छन् ।



प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १ : ३७ बजे

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल