सिक्लेस हाइड्रोपावरको ‘लक इन’ अवधि असोज १० गते सकिने « Khabarhub

सिक्लेस हाइड्रोपावरको ‘लक इन’ अवधि असोज १० गते सकिने


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिक्लेस हाइड्रोपावर लिमिटेडको ‘लक इन’ अवधि असोज १० गते सकिने भएको छ ।

कम्पनीको संस्थापकतर्फको ६५ लाख कित्ता, स्थानीय बासिन्दातर्फको ८ लाख ५० हजार कित्ता र कर्मचारीतर्फको ३४ हजार ५०० कित्ता शेयर लक इनमा रहेको छ । सबै गरेर ७३ लाख ८४ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिने भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर ((आईपीओ)) निष्कासन गरी बाँडेको मितिले ३ वर्ष पूरा नभएसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीको शेयर लक इनमा राख्नु पर्छ ।

कम्पनीले २०७९ असोज ११ गते सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १० : ५५ बजे

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको