सिक्लेस हाइड्रोपावरको ‘लक इन’ अवधि असोज १० गते सकिने « Khabarhub

सिक्लेस हाइड्रोपावरको ‘लक इन’ अवधि असोज १० गते सकिने


११ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिक्लेस हाइड्रोपावर लिमिटेडको ‘लक इन’ अवधि असोज १० गते सकिने भएको छ ।

कम्पनीको संस्थापकतर्फको ६५ लाख कित्ता, स्थानीय बासिन्दातर्फको ८ लाख ५० हजार कित्ता र कर्मचारीतर्फको ३४ हजार ५०० कित्ता शेयर लक इनमा रहेको छ । सबै गरेर ७३ लाख ८४ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिने भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर ((आईपीओ)) निष्कासन गरी बाँडेको मितिले ३ वर्ष पूरा नभएसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीको शेयर लक इनमा राख्नु पर्छ ।

कम्पनीले २०७९ असोज ११ गते सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको थियो ।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  १० : ५५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको