ग्लोबल आइएमई क्यापिटलले २० प्रतिशत लाभांश दिने  « Khabarhub

ग्लोबल आइएमई क्यापिटलले २० प्रतिशत लाभांश दिने 


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल आइएमई क्यापिटल लिमिटेडले २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले लाभांश पारित सहित वार्षिक साधारणसभा बोलाएको छ । 

कम्पनीले १८ औँ वार्षिक साधारणसभा असोज १ गते काठमाडौंको लाजिम्पाटमा दिउँसो ४ः३० देखि सुरु हुने छ । 

सभाले आर्थिक वर्ष २०८१-८२ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत अर्थात ९ करोड ८७ करोड सतासी लाख ८३ हजार रुपैयाँ कर सहित पारित गर्ने छ ।

 साथै, सभाले लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमीक निर्धारण गर्ने समेत एजेण्डा रहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १२ : ३७ बजे

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम