गुण्डुबाट ओलीले भने- असंवैधानिक सरकारको धम्कीले हामी डराएका छैनौँ  « Khabarhub

गुण्डुबाट ओलीले भने- असंवैधानिक सरकारको धम्कीले हामी डराएका छैनौँ 


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूहरूलाई जेल हाल्ने धम्की दिइरहेको बताएका छन । 

शनिबार गुण्डुमा एमालेनिकट युवा संघले आयोजना गरेको दशैं भेटघाट कार्यक्रममा उनले जेनजी पुस्ताको आडमा बनेको असंवैधानिक सरकारले जेल हाल्ने धम्कि दिइरहेको अवस्थामा आफू नडराएको बताए ।

साथै उनले आफूलाई सुरक्षा दिनुको साटो सरकारले संविधानविपरीत निर्णय गरेको आरोप लगाएका । 

उनले भने, ‘यति लामो समयसम्म सङ्घर्ष गरेका हामी देशलाई यो अवस्थामा छाडेर कहिँ जाँदैनौं, हामी जनताको अभिमत लिएर फेरि उठ्नेछौँ,’ उनले थपे, ‘हाम्रो सेवा सुविधा कटौती गर्ने, पासपोर्ट रोक्का गर्नेतर्फ भन्दा सरकारले विगतमा हामिले गरेका कामको दस्तावेज जनतासम्म पुर्‍याओस् ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  १ : ४४ बजे

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश