एमाले संसदीय दलको बैठक जारी « Khabarhub

एमाले संसदीय दलको बैठक जारी


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ। सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो।

मुख्य सचेतक महेश बर्तौलाका अनुसार सरकारले हालै ल्याएको ५ वटा अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने तथा सरकारले संसद् सचिवालयमा दर्ता गरेको तथा छलफलका क्रममा रहेका विधेयकहरूलाई एकमतसहित पारित गराउनका लागि छलफल भइरहेको छ।

माघ १८ गते देखि सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि सो बैठक बोलाइएको हो।  

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  २ : २६ बजे

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको