सिया रघुनाथ सदनमा अवैध भवन निर्माणमा रोक « Khabarhub

सिया रघुनाथ सदनमा अवैध भवन निर्माणमा रोक


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनकपुरधामको ऐतिहासिक सिया रघुनाथ सदन मन्दिरको जग्गामा भइरहेको अवैध भवन निर्माणमा नगरपालिकाले रोक लगाएको छ। 

गुठीको जग्गामा बिना नक्सापास गैरकानूनी रूपमा निर्माण कार्य भइरहेको भन्दै  जनकपुरधाम उपमहानगरपालिकाले उक्त काम तत्काल रोक्न निर्देशन दिएको हो। 

उपमहानगरपालिकाको नगर प्रहरीको टोलीले निर्माण स्थलमा पुगेर काम रोक्नका साथै निर्माण सामग्रीसमेत जफत गरेको छ।

मन्दिरको जग्गामा भूमाफियाको नजर, सिया रघुनाथ सदनमा धमाधम ठडिँदै भवन

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ३ : २७ बजे

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौं- श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका

हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय

ब्राउनाउ आम इन (अस्ट्रिया)- नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम

हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी

मनिला– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम

प्रहरी महानिरीक्षक कार्की स्वदेश फर्किए

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्की संगठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा

विश्वकै चर्चित युट्युबर मिस्टर बिस्टले गरे विवाह

काठमाडौं– विश्वकै सर्वाधिक लोकप्रिय युट्युबर जिमी डोनाल्डसन (मिस्टर बिस्ट) अब