प्रतिनिधि सभाको पहिलो बैठकमै लगिँदै ६ अध्यादेश, यस्ता छन् अरु सम्भावित कार्यसूची
संघीय संसद्का दुवै सदनको अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा माघ १८ गतेबाट दुवै सदनको अधिवेशन सुरु हुन लागेको हो ।
अधिवेशनको पहिलो दिनको बैठकमा अधिवेशन आह्वानको पत्रको जानकारी, ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र, अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा मन्तव्यपछि विभिन्न ६ वटा अध्यादेशहरू पेश हुने छन् ।
पाथीभरमा केबलकार विवाद वार्ताबाट मिलाउन भोजपुरका दलहरूको आग्रह
अध्यादेशबारे सञ्चारमन्त्रीको जवाफ- संसद् छलेर सरकार कहीँ भाग्दैन
पाथीभरा केबलकार विवाद : गृहमन्त्रीले बोलाए योगेशसहित कोशी पहाडका सांसदहरूलाई
खानेपानीको क्षेत्रमा लगानी गर्न मन्त्री यादवको आग्रह
राजा इब्राहिमसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
राष्ट्रपति पौडेलबाट सोनाम ल्होसारको शुभारम्भ
अध्यादेशलाई लिएर कार्यव्यवस्था समितिमा सत्तारुढ र प्रतिपक्षीबीच नोंकझोक
संघीय संसद् बैठक बोलाउन छाडेर अध्यादेश ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारको कदममा आपत्ति जनाएको छ ।
सभामुख देवराज घिमिरले मंगलबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिपक्षी माओवादी सत्तारुढ नेपाली कांग्रेसप्रति आक्रामक भएको हो ।
‘ ठूला दलका प्रमुख सचेतकले अब अध्यादेशबाटै सरकार चलाउने हो भनेपछि मैले आपत्ति जनाएँ’, माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘त्यसपछि मैले प्रतिप्रश्न गरेँ, यसअघि संसद् बिघटन भएको हो । ६ वटा अध्यादेशबाट ल्याएर सरकार चलाउँछु भनेपछि मैले आपत्ति जनाएँ ।’
उनका अनुसार अध्यादेशका बिषयवस्तु महत्वपुर्ण भएकाले माघ १८ गतेदेखि सुरू हुने संसद बैठकमा प्रश्न उठाउने तयारी माओवादीले गरेको छ।
माओवादीबाट संसदीय दलको बैठक आह्वान
सचिव मुनु र गृहमन्त्रीबीच शिष्टाचार भेट
वर्तमान सरकारले जनतामा आशा जागेको छ : उपमहासचिव ज्ञवाली
विपद् व्यवस्थापन गर्न स्वास्थ्य संस्थालाई थप चुस्त बनाइँदै
‘शून्य कार्बन लक्ष्यसहित दिगो ऊर्जा विकासमा सरकार प्रतिबद्ध’
समाजवादी मोर्चाको अन्तर्क्रिया
आवासीय चिकित्सकहरूको निर्वाह भत्ता सम्बन्धी निर्णय सच्याउन माग
निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकहरूको निर्वाह भत्ता सम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्रीको निर्णय चित्त नबुझेको भन्दै स्वास्थ्यकर्मी तथा सुरक्षित कार्यस्थल संघर्ष समितिले विरोध जनाएको छ।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकहरूको निर्वाह भत्तालगायतका विषयमा तीन बुँदे निर्णय गरेका थिए ।
जसअनुसार मन्त्रीद्वयले आवासीय चिकित्सकहरूले निर्वाह भत्ताका रूपमा पहिलो वर्ष २५ हजार रुपैयाँ, दोस्रो वर्ष २० हजार रुपैयाँ र तेस्रो वर्ष ३५ हजार रुपैयाँ पाउने निर्णय गरेका थिए ।
बागमती प्रदेशसभाको बैठक आह्वान
कोशी प्रदेशसभा बैठकमा विधेयक स्वीकृत
निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने
मनाङका एक सय बाह्र किशोरीलाई एचपीभी खोप
काभ्रेमा १६ हजार छात्रालाई एचपीभी खोप दिइँदै
अछाम घटनामा सीआईबीको सहयोगमा अनुसन्धान
दुई किशोरी मृत भेटिएको अछाम घटनामा सीआईबीको सहयोगमा अनुसन्धान थालिएको छ । शनिबार मृत फेला परेका ढकारी गाउँपालिका– ८ पल्साताका १४ वर्षीया इसरा खड्का र सरस्वती खड्काको पोस्टमार्टम सकिएसँगै सीआईबीको सहयोगमा अनुसन्धान थालिएको हो ।
किशोरीहरूको सोमबार भेरी अस्पताल नेपालगञ्जमा पोस्टमार्टम गरिएको हो । पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार केही दिनमा रिपोर्ट आउने जनाएको छ। अनुसन्धान जारी रहे पनि पोष्टमार्टम रिपोर्ट पछि घटनाबारे थाहा हुने अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।
ग्रामीण तहमा सहज पशु स्वास्थ्य सेवा पुर्याउन कार्यक्रम
सूर्यविनायक नगरपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह सुरु
सिया रघुनाथ सदनमा अवैध भवन निर्माणमा रोक
कल्भर्टमुनि एक पुरुषको शव भेटियो
एक हजार आप्रवासीलाई ट्रम्पले घर फर्काए : बाँच्ने अधिकार खोसिएको भन्दै प्रदर्शन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आइतबार एक हजार अवैध आप्रवासीलाई गिरफ्तार गरेको छ। सिकगो र मियामी जस्ता धेरै सहरमा धरपकड गर्दै गिरफ्तार गरिएको हो।
त्यसैगरी ट्रम्पले अमेरिकामा जन्मँदा नागरिकता पाउने प्रावधानको अन्त्यका लागि प्रयास जारी राखेको बताएका छन्। उनले अमेरिकी संविधानको १४ औँ संशोधन दास प्रथाको अन्त्यसँगै दासका सन्तानलाई नागरिकता दिन यो नियम ल्याइएको भए पनि अहिले यो आवश्यक नभएको बताएका छन्।
ट्रम्प आप्रवासी विरुद्ध आक्रामक भए पनि उनको विरुद्धमा प्रदर्शन सुरु भएको छ। टेक्ससको फर्ट वर्थ र यालेमा विद्यालय, चर्च र अन्य सार्वजनिक स्थलमा समेत गिरफ्तार हुन थालेपछि सबैको बाँच्न पाउने अधिकार रहेको भन्दै प्रदर्शन सुरु भएका हुन्।
अमेरिकी सेनामा नयाँ नियम लगाउँदै ट्रम्प ; केही सुविधा कटौती
आफूविरुद्ध छानबिन गर्ने कर्मचारीलाई ट्रम्पले गरे बर्खास्त
भारतमा महोत्सवमा निर्मित मचान खस्दा पाँचजनाको मृत्यु
प्रतिक्रिया