सिप्रदी ट्रेडिङले टाटा मोटर्स वन वर्ल्ड २०२४ मा जित्यो ७ प्रतिष्ठित अवार्ड « Khabarhub

सिप्रदी ट्रेडिङले टाटा मोटर्स वन वर्ल्ड २०२४ मा जित्यो ७ प्रतिष्ठित अवार्ड


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘टाटा मोटर्स वन वर्ल्ड २०२४’ कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिले ७ उत्कृष्ट अवार्ड जितेको छ ।

साथै, पाइनियरिङ इभी एक्सपान्सनका लागि कदर पत्र प्राप्त गर्दै नेपालले शून्य-उत्सर्जन सवारीसाधनको विस्तारमा अघि बढ्ने प्रतिबद्धता पुनः स्थापित गरेको बताइएको छ ।

सिप्रदी ट्रेडिङको यो उपलब्धि  ग्राहकहरूको विश्वास, टीमको निरन्तर मेहनत र टाटा मोटर्सका विश्वसनीय उत्पादनहरू को प्रतिफल भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ५ : ४१ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६