प्रधानमन्त्रीलाई बालेनले भने : मलाई हराउने ताकमा देश नडुबाउनु होला « Khabarhub

प्रधानमन्त्रीलाई बालेनले भने : मलाई हराउने ताकमा देश नडुबाउनु होला


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै फेरि एक स्टाटस लेखेको छन् ।

शुक्रबार साँझ बालेनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भोको पेट मारेर आफूलाई हराउन खोजेको बताएका छन् । उनले आफूहरु मदन भण्डारीको सपना पुरा गर्न लागेको उल्लेख गर्दै आफूलाई हराउने ताकमा देशलाई नडुबाउन सुझाव दिएका छन् ।

उनले लेखेको छन्, ‘ प्रधानमन्त्रीज्यु , भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ , हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे ! मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!’

पछिल्लो केही महिनादेखि काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत छैनन् । जसका कारण कर्मचारीको तलब समेत रोकिएको छ ।

याे पनि…

काठमाडौं महानगरमा विवाद : बालेनको कारबाहीले बिदामा गुरागाईं, ओलीले अर्का अधिकृत पठाइदिएनन्

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ९ : ०९ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित प्रतिपक्षी दलहरू पछिल्लो एजेन्डामा

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर– आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा