दोर्दी खोला जलविद्युतले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने  « Khabarhub

दोर्दी खोला जलविद्युतले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने 


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले यही चैत १९ गते मंगलबारदेखि १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो । 

कम्पनीले कम्पनीले १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद शेयर जारी गर्ने जानकारी दिएको छ । 

कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने भएको छ । लगानीकर्ताले २०८२ वैशाख ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । 

सानिमा क्यापिटल, सानिमा बैंकको तोकिएको शाखा र मेरो सेयरमार्फत आवेदन दिन सक्ने छन् । 

कम्पनीको हाल १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्ने छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १२ : २७ बजे

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र