राजावादी समर्थकहरू तीनकुनेबाट अन्यत्र प्रवेशमा रोक  « Khabarhub

राजावादी समर्थकहरू तीनकुनेबाट अन्यत्र प्रवेशमा रोक 


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादी समर्थकलाई तीनकुनेबाट अन्यत्र प्रवेशमा रोक  लगाइएको छ ।

समाजवादी मोर्चाले साथ रुटबाट जुलुस निकाल्ने भएपछि राजावादी समर्थकलाई तीनकुनेमा मात्र सीमित गरिएको हो । 

प्रहरीका अनुसार तीनकुनेबाट बानेश्वरतिर जुलुस आउन लागेपछि रोक लगाउन आदेश दिइएको छ । 

अहिले तीनकुने भेला भएको राजावादी समर्थकहरू नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि सामान्य धकेलाधकेल भएको छ । 

‘चाबहिल, गौशाला–एयरपोर्ट–सिनामंगल हुँदै तीनकुने पुग्ने रुटमा राजवादीले अनुमति पाउनुभएको छ ।’ नेपाल प्रहरीका एक अधिकारीले खबरहबलाई भने, ‘उहाँहरू अन्यत्र पनि प्रवेश गर्न रोजे अनुमति दिने आदेश छैन ।’ 

यता चाबहिलबाट राजतन्त्र पुनस्थापना अभियानका संयोजक नवराज सुवेदीसहितका नेताहरू अगाडि बढेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : २६ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६