यस्तो देखियो समाजवादी मोर्चाको शक्ति प्रदर्शन (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो समाजवादी मोर्चाको शक्ति प्रदर्शन (तस्बिरहरू)


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी मोर्चाको जनसभा काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित सडकमै मोर्चाले शक्ति प्रदर्शन गर्न लागेको हो । सरकार र राजवादी दुवैकाविरुद्ध मोर्चा सडकमा उत्रिएको हो ।

मोर्चाले यस क्रममा सात ठाउँबाट जुलुस निकालेको छ । मोर्चाले देशभरबाट दुई सयबढी गाडीमा मानिसहरूलाई काठमाडौंमा उतारेको छ ।

प्रदर्शनपछि मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने भएका छन् ।

जसका लागि समाजवादी मोर्चाले भृकुटीमण्डपको सडक नै कब्जा गरेर मञ्च बनाएको छ । अपरान्ह १२ बजेदेखि मोर्चा आबद्ध ४ दलले ७ ठाउँबाटट जुलुस निकालेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : ३० बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र