तीनकुनेमा राजावादीको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

तीनकुनेमा राजावादीको प्रदर्शन (तस्बिरहरू)


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजतन्त्र पुनर्स्थापनासहितको प्रदर्शनका लागि राजावादी समर्थकहरू काठमाडौंको तीनकुनेमा भेला भएका छन् । उपत्यकाका विभिन्न ठाउँबाट जुलुसहित उनीहरु तीनकुने पुगेका हुन् ।

राजसंस्था पुनस्थापना अभियानका संयोजक नवराज सुवेदी, कमाण्डर दुर्गा प्रसाईंलगायतले जुलुसको नेतृत्व गर्दै अहिले तीनकुने पुग्दैछन् ।

उनीहरूले पृथवीनारायण शाह, महेन्द्र वीर विक्रम शाह, ज्ञानेन्द्र शाह, योगी नरहरिनाथ लगायतका तस्बिरसहितका ब्यानर बोकेका छन् ।

विवादित धर्मगुरु आचार्य श्री निवास पनि राजावादी समूहको आन्दोलनमा सहभागी हुन पुगेका छन् ।

तस्बिरहरु : 

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : ४७ बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री