तीनकुनेमा राजावादीको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

तीनकुनेमा राजावादीको प्रदर्शन (तस्बिरहरू)


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजतन्त्र पुनर्स्थापनासहितको प्रदर्शनका लागि राजावादी समर्थकहरू काठमाडौंको तीनकुनेमा भेला भएका छन् । उपत्यकाका विभिन्न ठाउँबाट जुलुसहित उनीहरु तीनकुने पुगेका हुन् ।

राजसंस्था पुनस्थापना अभियानका संयोजक नवराज सुवेदी, कमाण्डर दुर्गा प्रसाईंलगायतले जुलुसको नेतृत्व गर्दै अहिले तीनकुने पुग्दैछन् ।

उनीहरूले पृथवीनारायण शाह, महेन्द्र वीर विक्रम शाह, ज्ञानेन्द्र शाह, योगी नरहरिनाथ लगायतका तस्बिरसहितका ब्यानर बोकेका छन् ।

विवादित धर्मगुरु आचार्य श्री निवास पनि राजावादी समूहको आन्दोलनमा सहभागी हुन पुगेका छन् ।

तस्बिरहरु

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : ४७ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,