राजावादीको प्रदर्शनमा विवादमा रहेका धर्मगुरु श्रीनिवास पनि फन्टमा « Khabarhub

राजावादीको प्रदर्शनमा विवादमा रहेका धर्मगुरु श्रीनिवास पनि फन्टमा


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको तीनकुनेमा राजावदीहरुले प्रदर्शन गरिरहेका छन् । सो प्रदर्शनमा विवादमा रहेका धर्मगुरु आचार्य श्रीनिवास पनि सहभागी छन् । उनी र्‍यालीको अगाडि नै देखिएका छन् ।

उनी जुलुसमै सहभागी भएको देखिन्छ । उनी यसअगाडि प्रहरीसँग अराजक गतिविधि गरेको आरोपमा पक्राउ परेका हुन् ।

अहिले राजावादीहरू विभिन्न रुटबाट तीनकुनेतर्फ पुग्ने क्रममा छन् । अहिले तीनकुनेमा राजवादीको ठुलो जनसभा सहभागी छन् ।

राजा आऊ देश बचाउ भन्दै उनीहरू नाराबाजी गरिरहेका बेला श्रीनिवास पनि भाषण दिइरहेका छन् । उनी सहित केही उनका समर्थक पनि सहभागी छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १ : ४८ बजे

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर