सम्बोधन स्थलबाट राजावादी नेताहरू प्रहरीसँग मुठभेटमा निस्किए | Khabarhub Khabarhub

सम्बोधन स्थलबाट राजावादी नेताहरू प्रहरीसँग मुठभेटमा निस्किए


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीनकुनेमा राजावादी समर्थक र प्रहरीबीच झडप भएको छ । झडप भएपछि राजावादी नेताहरू सम्बोधन स्थल छाडेर सडक निस्किएका छन् ।

प्रदर्शनका कमान्डर दुर्गा प्रसाईँ, संयोजक नवराज सुवेदी लगायतका नेताहरू सम्बोधन स्थल छाडेर प्रदर्शनकारीसँगै प्रहरीसँग भिड्न निस्किएका हुन् ।

प्रदर्शन स्थलमा रहेका खबरहबका संवाददाताका अनुसार अहिले प्रहरी र राजावादी प्रदर्शनकारीबिच ढुङ्गा मुढा हानाहान भइरहेको छ । प्रहरीले अश्रुग्याँस प्रहार गरिरहेको छ । भने पानीको फोहोरा पनि प्रयोग भइरहेको छ ।

हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  २ : ०० बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी