तोडफोड भएको प्रसाईंको गाडी प्रहरीको नियन्त्रणमा (भिडियो) « Khabarhub

तोडफोड भएको प्रसाईंको गाडी प्रहरीको नियन्त्रणमा (भिडियो)


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ दुर्गा प्रसाईंले प्रयोग गरेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
 
स्थानीय प्रशासनले लागु गरेको निषेधित क्षेत्र तोड्नका लागि उनले प्रयोग गरेको बागमती ०२७ च ३६४७ नम्बरको गाडी प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीले नियन्त्रणमा लिनुअघि उक्त गाडीमा तोडफोड भएको थियो । तोडफोड गर्ने व्यक्तिको स्वतन्त्र ढंगले पहिचान हुन सकेको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  २ : १९ बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात