सम्बोधन स्थलबाट राजावादीले भने- मञ्चमा आउनुहोस्  « Khabarhub

सम्बोधन स्थलबाट राजावादीले भने- मञ्चमा आउनुहोस् 


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीनकुनेमा राजावादी समर्थक र प्रहरीबीच झडप भएपछि सम्बोधन स्थलमा पुनः नेताहरू फर्किएका छन् ।

झडप भएपछि राजावादी नेताहरू सम्बोधन स्थल छाडेर सडक निस्किएका थिए । सम्बोधन स्थल फर्किएका नेताहरूले प्रदर्शनकारी मञ्चमा आउन आग्रह गरिरहेका छन् । 

दुर्गा प्रसाईँ, नवराज सुवेदी, धवल शमशेर राणा लगायतका नेताहरूले अहिले सम्बोधन स्थलबाट प्रदर्शनकारीलाई मञ्चमा आउन आग्रह गरिरहेका छन् । तर प्रदर्शनकारीहरू प्रहरीसँग मुठभेट गरिरहेको देखिन्छ । 

सम्बोधन स्थलबाट मञ्च आउनुहोस् साथीहरू मञ्च भनेर नेताहरूले भनिरहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  २ : ३० बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात