विप्लवको प्रश्न- गाडी चढ्ने दलाल थेग्न नसकेका नेपालीले घोडा चढ्ने सामन्त आए के गर्लान् ? « Khabarhub

विप्लवको प्रश्न- गाडी चढ्ने दलाल थेग्न नसकेका नेपालीले घोडा चढ्ने सामन्त आए के गर्लान् ?


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष नेत्र विक्रम चन्द ‘विप्लव’ले गाडी चढ्ने दलाललाई थेग्न नसकेका नेपालीले घोडा चढ्ने सामन्त आयो भने नेपालीले कसरी थेग्लान् भनेर प्रश्न गरेका छन् । काठमाडौं भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको सभामा बोल्दै विप्लवले सो बताएका हुन् ।

‘हामी दलालहरूको सत्ताबाट पनि पीडित आजित भएको मान्छेहरूलाई फेरि ध्वस्त भएको सामन्तिका भूतहरूले फेरि अर्को बोझ थप्न खोजे भने के हामी स्विकार्छौँ ?’, प्रश्न गदै उनले भने, ‘गाडी चढ्ने दलालहरूको हैकम थेग्न नसकेका हामी नेपालीले घोडा चढ्ने सामन्तहरू आयो भने के होला नेपालमा ?’

उनले नेपाली जनता तिन बाटोमा आएर उभिएको भन्दै कता जाने विषयमा सोच्नुपर्ने स्थिति रहेको बताए । सुकुम्वासीको समस्या हल नभएको, गणतन्त्रका लागि लडेकाहरूको अझै पनि ओत लाग्ने ठाउँ नभएको पनि नभएको उनले बताए । साथै उनले नेपाली छोरी चेलीलाई अहिलेसम्म विदेशमा बेच्ने गरिएकोमा अब फेरि नेपालभित्रै बेच्ने गरी षडयन्त्र समेत भएको बताए । 

‘हाम्रो दिदी बहिनीहरूलाई हामी हेर्छौँ, महिला साथीहरूलाई हामी हेर्छौँ, विदेशमा त बेचियो बेचियो विदेशमा त लगेर सुतखोरी गर्‍यो, मानवतस्करी गर्‍यो, आज काठमाडौंमा दिनदाहाडै बेच्ने एउटा षडयन्त्र चल्दैछ र सांसद चेलीहरूको वेश्यालय खोल्ने, रेडलाइट खोल्ने बहस चलिरहेको छ ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : ०२ बजे

विज्ञको दाबी : अबको २४ देखि ४८ घण्टाभित्र इरानमाथि फेरि हमला सुरू गर्न सक्छ अमेरिका

तेहरान- पश्चिम एसियाको तनावबीच अमेरिकाले आगामी २४ देखि ४८ घण्टाभित्र

इरानले पाकिस्तानमार्फत् अमेरिकालाई नयाँ १४ बुँदे प्रस्ताव पठायो

तेहरान– युद्धको सन्त्रासबीच इरानले फेरि एक पटक सहमतिका लागि १४

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

म्याग्दी– बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिले दिन ३ सय ७८ जनाले पाए बचत

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको

पत्रकारलाई हर्कको जवाफ- कानुन बनाउने मान्छेलाई सिकाइरहनु पर्दैन

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी