माधव नेपालले भने- मुलुकमा राजसंस्था फर्किनै सक्दैन « Khabarhub

माधव नेपालले भने- मुलुकमा राजसंस्था फर्किनै सक्दैन


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजसंस्था फर्किन नसक्ने दाबी गरेका छन् ।

समाजवादी मोर्चा, नेपालले शुक्रबार प्रदर्शनमार्गमा आयोजना गरेको जनसभा सम्बोधन गर्दै उनले मुलुक शाहीबंशतर्फ फर्किन नसक्ने दाबी गरेका हुन् । 

‘आजको कार्यक्रम नेपालको राजनीतिमा कास्टिङमात्रै हो । प्रतिगामी शक्तिहरू होसियार, अब यो मुलुक शाहीबंशतर्फ फर्किन सक्दैन,’ अध्यक्ष नेपालले भने, ‘अब यो मुलुक राणातन्त्रतर्फ फर्किन सक्दैन । अब यो मुलुक वंशको शासन, परिवारको शासनतर्फ फर्किन सक्दैन ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : २० बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात