कार्यकर्ता अराजक बनाएर भागे राजावादी नेता « Khabarhub

कार्यकर्ता अराजक बनाएर भागे राजावादी नेता


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीनकुनेको आन्दोलन तितरबितर भएपछि राजावादी आन्दोलनका नेताहरू भागेका छन् । कार्यक्रम स्थलबाट दुर्गा प्रसाईँ, नवराज सुवेदी र धवल शमशेर, राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र गाडी चढेर भागेका हुन् ।

राजावादीले प्रदर्शनमा अराजक गतिविधि बढाएपछि प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको छ । प्रदर्शनकारीले तीनकुनेको एक घरमा आगजनी गरेका छन् । यस्तै विभिन्न सञ्चार ग्राम र घरहरूमा आक्रमण गरेका छन् ।

अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन । प्रदर्शनकारीलाई सडकमा उतारेर नेताहरू भने त्यहाँबाट भागेको हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : ०३ बजे

इलाम झापाका झण्डै सय चिया उद्योग बन्द, हजारौँ मजदुर किसान बेरोजगार हुँदै

काठमाडौं– इलाम र झापामा सञ्चालनमा रहेका झण्डै सय चिया उद्योग

 ठेकेदारको खुट्टा भाँच्नेबारे पूर्वाधारमन्त्रीको जवाफ : कम्पनीलाई जिम्मेवार बनाउन खोजेको, कसैलाई दु:ख दिँदैनौँ

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता