गणतन्त्र दिवसका अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न « Khabarhub

गणतन्त्र दिवसका अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको कर्मचारी सङ्घ इकाई समितिले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

गणतन्त्र दिवसको अवसर पारेर कर्मचारी सङ्घले उक्त कार्यक्रम गरेको कर्मचारी इकाई समितिका सभापति मन्दिरा बुढाथोकीले जानकारी दिइन् ।

कर्मचारी सङ्घले रक्तदान जस्तो रचनात्मक कार्यक्रम गरेकोमा क्याम्पसका क्याम्पस प्रमुख डा. पद्मकुमार अधिकारीले धन्यवाद ज्ञापन गरे । 

यो समाचार तयार पार्दा सम्म उक्त कार्यक्रममा ४१ जना शिक्षक विद्यार्थी तथा कर्मचारीहरूले रक्तदान गरिसकेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १ : ५० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी