एमालेले डाक्यो सचिवालय र केन्द्रीय कमिटी बैठक « Khabarhub

एमालेले डाक्यो सचिवालय र केन्द्रीय कमिटी बैठक


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । जेन–जी आन्दोलनपछि पार्टीले पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाएको हो । एमालेले केन्द्रीय कमिटी बैठकअगाडि सचिवालय बैठक पनि बोलाएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार असोज २७ र २८ गते केन्द्रीय कमिटी बैठक काठमाडौँमा बस्नेछ । यस्तै, पार्टी सचिवालय बैठक १९ र २० गते बोलाइएको छ।

‘पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७–२९ मा काठमाडौंँमा बस्ने छ ।’ उपमहासचिव ज्ञवालीले भने, ‘त्यसअघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९–२० मा काठमाडौँमा बस्नेछ ।’

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : १७ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति