रास्वपा संसदीय दलको बैठक वनस्थलीमा « Khabarhub

रास्वपा संसदीय दलको बैठक वनस्थलीमा


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक जारी छ। 

रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे बस्ने भनिए पनि ढिलो गरी बैठक सुरु भएको हो । 

बैठकमा शुक्रबार सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनमा पार्टीले खेल्ने भूमिका, सरकारले जारी गरेको अध्यादेशलगायत विषयमा छलफल भइरहेको छ ।

बैठकमा पार्टीका नेताहरू सहभागी भएका छन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ३ : २० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार