क्रान्तिकारीको महासचिवमा जनार्दननिकट रोशनले बाजी मारे « Khabarhub

क्रान्तिकारीको महासचिवमा जनार्दननिकट रोशनले बाजी मारे


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापा मगर निर्वाचित भएका छन् ।

बुधबार पेरिसडाँडामा सकिएको मतगणनामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथमा उम्मेदवारसहितलाई हराउँदै थापा विजयी भएका हुन् ।

उनी माओवादीमा उपमहासचिव जनार्दन शर्मानिकट विद्यार्थी नेताका रुपमा चिनिन्छन् । थापा मगरले ६०१ मतसहित महासचिव पद पक्का गरे ।

महासचिवमा थापामगरसहित तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतीक कार्की, शिव बस्नेत, श्यामबहादुर रोक्का, सञ्जयकुमार महतो र सञ्जीव फुयाल मैदानमा थिए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ३ : ५६ बजे

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको