अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी « Khabarhub

अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् ।

पेरिसडाँडामा भर्खरै सम्पन्न मतगणनाको नतिजाअनुसार सापकोटाले अर्का प्रतिस्पर्धी हेमन्त राईलाई ७३ मतले पछि पारेर अध्यक्ष पद पक्का गरेका हुन् ।

सापकोटालाई उपमहासचिव शक्ति बस्नेत र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ थियो । उता राईलाई उपमहासचिव जनार्दन शर्माले साथ दिएका थिए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ७ : ३१ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६