‘फागुनसम्म ३७ हजार ९८४ जनाले निःशुल्क स्वास्थ्य सेवा पाए’ « Khabarhub

‘फागुनसम्म ३७ हजार ९८४ जनाले निःशुल्क स्वास्थ्य सेवा पाए’


१५ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको फागुनसम्म ३७ हजार ९८४ विपन्न नागरिकले निःशुल्क औषधि सहितको स्वास्थ्य सेवा प्राप्त गरेको जनाएको छ ।

सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण २०८१/८२ पेश गर्दै मुटु, क्यान्सर र मृगौलासम्बन्धी रोगीलाई औषधीसहित निःशुल्क उपचार सेवा प्रदान गरिएको बताएका हुन्‌ ।

सर्वेक्षणमा लेखिएको छ, ‘चालु आर्थिक वर्षको फागुनसम्म ३७ हजार ९८४ विपन्न नागरिकले मुटु, क्यान्सर र मृगौला सम्बन्धी रोगको उपचारका लागि निःशुल्क औषधि सहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।’

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  २ : २४ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर