धान रोप्न ललितपुरको लेले पुगे महानायक हमाल « Khabarhub

धान रोप्न ललितपुरको लेले पुगे महानायक हमाल


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै आएका छन् । कलाकारहरूले पनि यो दिवस पारेर हिलो खेतमा पस्ने गर्छन् ।

अर्थात्, कलाकारहरू पनि धान दिवसलाई उत्सवका रुपमा मनाउन जुट्छन् ।

यस वर्षको असार १५ पारेर महानायक राजेश हमालमा पनि हिलो खेतमा रोपाइँ गर्ने पुगेका छन् ।

उनी ललितपुरस्थित लेलेको फाँटमा पुगेर रोपाइँमा सहभागी भएका हुन् । उनले हिलाम्मे भएर रोपाइँमा सहभागी भएको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।

आफूले होस्ट गर्ने कृषिसम्बन्धि कार्यक्रम ‘र’को टोलीसँग राजेश रोपाइँ गर्न पुगेका हुन् । सार्वजनिक तस्बिरमा उनले उक्त कार्यक्रमको क्याप लगाएको देख्न सकिन्छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ७ : ४० बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष