नटिङघम ३४ वर्षपछि एफए कपको सेमिफाइनलमा « Khabarhub

नटिङघम ३४ वर्षपछि एफए कपको सेमिफाइनलमा


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नटिङघम फरेस्ट ३४ वर्षमा पहिलो पटक एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिङटनलाई पेनाल्टी सुट आउटमा ४-३ ले हराउँदै फरेस्ट सेमिफाइनल प्रवेश गरेको हो ।

यसअघि सन् १८५९ मा एफए कप जितेको फरेस्ट जित दिलाउने क्रममा म्याट सेल्जले दुई पेनाल्टी प्रहार बचाए । उनले ज्याक हिन्सेल उड र डिएगो गोमेजको प्रहार बचाएका हुन् ।

फरेस्टका लागि सुट आउटमा रेन आटेसले विजयी गोल गरे। फरेस्टले यसअघि एक्सटर र इप्सविचलाई पनि पेनाल्टी सुट आउटमा हराएको थियो ।

अर्को क्वार्टरफाइनलमा क्रिस्टल प्यालेसले फुलहामलाई ३-० ले हराएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : २४ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको